हामी को हौं
बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमाथि विश्वास गर्दै नयाँ करार पालन गर्दछ । संसारभरिका १७५ वटा देशहरूमा विश्वव्यापी गाउँका परिवारहरूलाई परमेश्वरको प्रेम र अनन्त खुशी सुनाउँद छ । ‘दिने प्रेम’ देखाइदिनुहुने माता परमेश्वरको शिक्षालार्इ पछ्याएर संसारमा न्यानो रूपले परिवर्तन गराउँदैजानेछ ।
सत्यता
सुरू मण्डलीको शुद्ध सत्यतालाई विश्वास गर्ने परमेश्वरको मण्डली

सम्पर्कमा पाउनुहोस्
विश्वभरिका परमेश्वरको मण्डलीले यहाँहरूलार्इ पर्खिरहेका छ । नजिकैको परमेश्वरको मण्डली भ्रमण गर्न वा केही प्रश्नहरू भएमा कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।