परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपाल

बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमाथि विश्वास गर्दै नयाँ करार पालन गर्दछ । संसारभरिका १७५ वटा देशहरूमा विश्वव्यापी गाउँका परिवारहरूलाई परमेश्वरको प्रेम र अनन्त खुशी सुनाउँद छ । ‘दिने प्रेम’ देखाइदिनुहुने माता परमेश्वरको शिक्षालार्इ पछ्याएर संसारमा न्यानो रूपले परिवर्तन गराउँदैजानेछ ।